बाबुराम भट्टराई नयाँ दिल्लीबाट आज स्वदेश फर्किदै 

पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई आज स्वदेश फर्कदैछन्। स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा पुगेका भट्टराई आज स्वदेश फर्कन लागेका हुन्। 

उनको ट्युमरमा भएको क्यान्सर शल्यक्रिया गर्नुपर्ने देखिएको चिकित्सकहरुले बताएका छन्।  

दुई-तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूले बताएको उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे जानकारी दिए। 

प्रकाशित मिति: : 2021-03-02 07:48:00

प्रतिकृया दिनुहोस्