एल.ओ.सीले दक्षिण एसियामा शान्ति कायम राख्न महत्वपुर्ण भुमिका राख्नेछः अमेरिका

Photo : usatoday
Photo : usatoday

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रबक्ता जोन साकीले भारत र पाकिस्तानबिच हुने युद्धबिरामको लागी कायम गरिएको लाइन अफ कन्ट्रोल अर्थात एल.ओ.सीको खुलेर स्वागत गरेकी छन्। 

पत्रकार सम्मेलनमा साकीले दक्षिण एसियामा शान्ति कायम राख्न यो कदम अत्यन्तै प्रभाबकारी हुने बताएकी हुन्। 

प्रबक्ता साकीले भनेकी छन्,'अब दुवै देशले युद्ध बिरामको सहमतिलाई कडाइ का साथ पालना गर्नुपर्छ।' साथै उनले दुवै देशसगँ अमेरिकी विदेश मन्त्रालयले समन्वय गर्ने पनि बताएकी छन्।  

प्रकाशित मिति: : 2021-02-27 10:33:00

प्रतिकृया दिनुहोस्