ललिता निवास प्रकरण : को थुनिए, को कति धरौटीमा छुटे? [सूचीसहित]

नेपाल लाइभ

काठमाडाैं

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गराएको अभियोगमा मुद्दा दायर भएका व्यक्तिहरूमध्ये १२३ अभियुक्त विशेष अदालत उपस्थित भएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा जफतको मागदाबीसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेपछि अभियुक्त अदालतमा हाजिर हुने क्रम जारी छ।

यही अभियोगमा मुद्दा दायर भएका ५२ जना अझसम्म पनि फरार छन्। फरार हुनेहरूको सूचीमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार र मुख्य बिचौलिया भनिएका रामकुमार सुवेदी पनि छन्।

प्रकाशित मिति: : 2021-02-26 07:57:00

प्रतिकृया दिनुहोस्