सत्ता समीकरणको असर प्रदेशसम्मै

नागरिक दैनिक

काठमाडाैं

सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनःस्थापित गरेपछि नेपाली राजनीति संघीय सरकारको नयाँ नेतृत्वका लागि सत्ता समीकरणमा केन्द्रित छ।

संसद् विघटनकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरेर नयाँ सत्ताका लागि समीकरणमा जुटेको नेकपाको दाहाल–नेपाल समूह संघ हुँदै प्रदेश सरकारकै नेतृत्व फेरबललाई केन्द्रमा राखेर अगाडि बढ्ने रणनीतिमा लागेको छ।

प्रकाशित मिति: : 2021-02-26 06:34:00

प्रतिकृया दिनुहोस्