निसानामा नेपाली कांग्रेस

बाह्रखरी

काठमाडाैं

समयमा दलकाे अधिवेशन नगर्दा लोकतन्त्रको पहरेदार ठानिएको देशकै पुरानो र ठूलाे पार्टी नेपाली कांग्रेसको वैधानिकता नै सङ्कटमा पर्ने खतरा बढेको छ।

लोकतन्त्रमा पदाधिकारीकाे वैधता आवधिक निर्वाचनले दिने हो। तर, कांग्रेसले भने लोकतन्त्रको पक्षधर भएर पनि दलकाे आवधिक अधिवेशनप्रति इमानदार भएकाे पाइएन । 

प्रकाशित मिति: : 2021-02-24 09:12:00

प्रतिकृया दिनुहोस्