डेढ महिनाभित्र कोरोना बिमाको भुक्तानी हुने विमा समितिको दावी

Nayapatrika

बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले डेढ महिनाभित्र सबै कोरोना बिमाको भुक्तानी हुने बताएका छन्।

शुक्रवार बिमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै बिमा त्यसो बताएका हुन्। 

निर्देशक पौडेलले वीमा कम्पनीहरुको वित्तीय विवरणमा एनएफआरएस प्रणाली लागू भइसकेको बताउँदै उनले भने, 'कोरोना बीमाको दाबी भुक्तानीको काम फास्ट ट्रयाकबाट भइरहेको छ।' 

प्रकाशित मिति: : 2021-02-06 15:37:00

प्रतिकृया दिनुहोस्