यसकारण नपिउनुहोस्, ग्रीन टी !

बिएल संवाददाता

काठमाडाै‌ं
नारी

धेरै व्यक्ति बिहानको सुरुवात चियाको सुस्कीले गर्ने गर्छन्। तर सबैलाई चिया नै मनपर्छ भन्ने छैन्।

कसैले ग्रीन चिया पिउन मन पराउँछन्। तर चिया पिउने हाम्रो बानी भए पतिखाली पेट ग्रीन चिया पिउनु राम्रो होइन।

यसले स्वास्थ्यलाई हानीकारक गर्छ। त्यसैले चर्चा गरौँ यसबाट हु बेफाइदाबारे।

  • हरियो चियामा टेनिन्स भनिने एक मिश्रण हुन्छ जसले पेटमा एसिड बढाउँदछ। यस्तो अवस्थामा यदि हरियो चिया खाली पेटमा सेवन गरीन्छ भने पेटमा एसिडको अत्यधिक मात्राले पेट दख्ने तथा बान्ता हुने गर्छ।र
  • खाली पेटमा हरियो चिया पिउँदा क्याफिन तनाव हार्मोन कोर्टिसोल र एड्रेनालिन रिलीज हुन्छ जसले हृदय गति र रक्तचापमा बृद्धि गर्दछ। त्यसकारण मुटु बिरामीहरूलाई बिर्सर पनि खाली पेटमा हरियो चिया पिउनु हुँदैन।
  • हरियो चिया खालीमा क्याटेचिन्स हुन्छ, जसले शरीरको फलाम (आयरन अवशोषण) अवशोषित गर्ने क्षमता कम गर्दछ। पहिले नै फलामको अभाव वा एनीमिया भएका व्यक्तिहरूले खाली पेटमा हरियो चिया पिउनु उचित हुदैँन्।
     
प्रकाशित मिति: : 2021-02-03 17:18:00

प्रतिकृया दिनुहोस्