संवैधानिक निकायका पदाधिकारीहरुको सपथ ग्रहण समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नि सापकोटाले बहिस्कार गरेका छन्।
बुधबार बिहान राष्ट्रिपति कार्यालय शीतल निवासमा भएको सपथ ग्रहण समारोहमा उनीहरुको उपस्थिती रहेको थिएन।
सभामुख सापकोटाले आइतबार नै सरकारलेगरेको नियुक्ति सिफारिस फिर्ता पठाइदिएका थिए।