नवगायक कविराज खड्काको 'तिमी नै बस्नु मुटमा' गीत सार्वजनिक भएको छ।
उक्त गीत सुशील भट्टराईको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।
गीतमा संगित गणेश रिजालले दिएका छन भने अभिनय भट्टराई र सेविका कोइरालाले गरेका छन्।
कोइराला 'गोल्डेन आइडल सिजन ६' की विजेता हुन्। नवगायक खड्काको यो पहिलो गीत हो।