देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर आकस्मिक अवतरण गरेको छ।

गोरखामा पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो।

गोरखाका एसपी सुरेन्द्र गुरुङका अनुसार  देउवा काठमाडौंबाट पर्वत जाँदै थिए।

मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको उनले बताए।
 

प्रकाशित मिति: : 2021-01-14 13:01:00

प्रतिकृया दिनुहोस्