टेकनारायण रिमाल ‘कौशिक’
बखत बखत आई भेट माया मलाई
पलभर सब बिर्सी हेर आँखा जुधाई
कति दिनतक मैले गर्नु तिम्रो प्रतीक्षा
भन न किन लिएकी तीव्र मेरो परीक्षा।
बहुत फरक भैछ्यौँ बेसरी दूर गैछ्यौँ
मजबुत मन राख्ने वज्रकै तुल्य भैछ्यौँ
बचपन सखि! काट्यौँ साथ खेलेर हामी
उन दिन मन तिम्रो नम्र नौनी थियो नि।
तकलिफ हुन जाला प्यारले हार खाला
यति पनि नविचारी हुन्न’थ्यो हान्न भाला
बुझ विषय विषै हो,श्वेत होऊन् कि काला
अलि अलि अलि गर्दै चाउरिन्छन् नि छाला।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया