भवानी अधिकारी
हो आज मेरो घरको क्यालेण्डर फेरिन्छ
हाम्रा क्रियाकलाप सबै नै फेरिन्छन्।
हेप्पी न्यू इयरले।
तर मेरो नव वर्ष मलाई बैशाखै लाग्छ।
नयाँ फुलेका फूलहरू चिरबिराई रहेका चरा–चुरूङगीहरू
हरियाली हँसिलो पृथ्वी लटरम्म फूले फलेका वृक्षहरू
न्यानो सुस्तबतास
कोइलीको मधुर धुन
सबै सबैले मलाई
बैशाखै प्यारो लाग्छ।
आज त मेरो क्यालेण्डर मात्र फेरिन्छ।
हाम्रो नव वर्ष त मलाई बैशाखै हो
मलाई
बैशाखै प्यारो लाग्छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया