युरोपको प्रमुख देशको तापक्रम माइन्समा झर्‍याे (तस्वीरहरु)

युरोपका प्रमुख देशको तापक्रम माइन्समा झरेको छ। 

शनिबार फ्रान्स, जर्मनी, अस्ट्रिया, स्पेन र स्विट्जरल्याण्डको तापक्रम मात्र माइन्स ८ डिग्रीमा झरेको विदेशी समाचार एजेन्सीले उल्लेख गरेका छन्।

यी देशमा हिउँको डल्ला झर्न थालेपछि सार्वजनिक यातायात ठप्प भएको छ।

No description available.

फ्रान्सको प्रायः सबै सडक बन्द छ। 

त्यहाँ बरफहरू हटाउने कार्य तीब्र रूपमा जारी छ।

अस्ट्रियामा लोकल ट्रेन प्रभावित छ।

No description available.

यहाँ ट्रेनको लिकमा ६ इन्चसम्म बरफ जमेको थियो। 

ट्रेनलाई सुचारु गर्न स्थानीय महानगरपालिका बाटोमा नुन छर्ने कार्यमा सक्रिय छन्।

प्रकाशित मिति: : 2020-12-12 19:48:00

प्रतिकृया दिनुहोस्