डिबि गुरुङ्ग लुम्बिनी बिकास कोषको सदस्यमा नियुक्त

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले ट्रेकिङ्ग एसोसिएसन अफ नेपाल (टान) का पूर्वसचिव डिबि गुरुङ्गलाई लुम्बिनी बिकास कोषको सदस्य पदमा नियुक्त गरेको छ।

उनी कैलाश यात्रा सञ्चालक संघका सदस्य तथा गोर्खा ट्रेकका सञ्चालकसमेत हुन्। 

गुरुङ्गको नियुक्ति सहि पदमा भएको भन्दै सम्पूर्ण पर्यटन व्यवसायीले खुशी ब्यक्त गरेका छन्।

 

प्रकाशित मिति: : 2020-12-05 08:43:00

प्रतिकृया दिनुहोस्