सहसचिव प्रेमनारायण कँडेल सचिवमा बढुवा

बिएल संवाददाता

काठमाडाै‌ं

सहसचिव प्रेमनारायण कँडेल सचिवमा बढुवा भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवमा कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले बढुवा सिफारिस भएका तीन प्राविधिक सहसचिव मध्येबाट कँडेललाई बढुवा गरेको स्राेतले बताएकाे हाे।

सचिव बुढुवाका लागि सहसचिव कँडेलसहित निरु दाहाल र कृष्ण आचार्यको नाफ मन्त्रिपरिषदमा सिफारिस भएका थिए।
 

प्रकाशित मिति: : 2020-12-03 21:23:00

प्रतिकृया दिनुहोस्