डोटीको बोगटान फुड्सिल गाउँपालिकामा पुरानो परम्परागत कोलुबाट तोरी पेलेर तेल निकाल्दै महिला। यहाँका गाउँघरमा अहिले पनि परमपरागत कोलुबाट तोरी पेलेर तेल तथा उखु पेलेर खुदो निकाल्ने चलन कायमै रहेको छ।