खसीबोका तौलिंदै

तस्वीर : सानेबहादुर नेपाली, रासस
तस्वीर : सानेबहादुर नेपाली, रासस

तनहुँको सदरमुकाम दमौलीस्थित अनसन चौतारी नजिक रहेको खसीबोका बिक्री स्थलमा खसीबोका तौलिंदै व्यावसायी । फुलपातीको अघिल्लो दिन मात्रै एक सयभन्दाबढि खसीबोका बिक्री भएको व्यावसायीहरु बताउँछन् । तस्वीर : सानेबहादुर नेपाली, रासस

प्रकाशित मिति: : 2020-10-23 21:50:00

प्रतिकृया दिनुहोस्