शानदार पुनरागमन जितसँगै प्लिस्कोभा फ्रेन्च ओपनकाे दोस्रो चरणमा

विश्व बरियतामा चौथो स्थानमा रहेकी कारोलिना प्लिस्कोभा शानदार पुनरागमन गर्दै फ्रेन्च ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छन्।

चेक गणतन्त्रकी प्लिस्कोभाले पहिलो सेटमा इजिप्टकी मायार शरिफसँग पछि परेर पनि जित निकालेकी हुन्। 

२८ वर्षकी प्लिस्कोभाले शरिफलाई ६–७ (९–११), ६–२ र ६–४ को सेटमा पराजित गरेकी हुन्।

प्रकाशित मिति: : 2020-09-30 07:37:05

प्रतिकृया दिनुहोस्