डिसहोममा पहिलोपल्ट बलिउड चलचित्र ‘खाली पिली’ रिलिज हुँदै

डिसहोमले पहिलोपल्ट बलिउड चलचित्र रिलिज गर्ने भएकाे छ ।

हिन्दी चलचित्र ‘खाली पिली’ नेपाली सिनेमा थियटरमा रिलिज हुन लागेकाे हाे। 

चलचित्र  सिनेमा घर च्यानलमा अक्टोबर २ तारिखमा रिलिज डिसहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले जानकारी दिए। 

आचार्यका अनुसार दर्शकले प्रति शोको शूल्क तिर्ने गरी (पे पर भ्यु) घरै बसेर चलचित्र हेर्न पाउनेछन् ।

चलचित्रमा अनन्या र इसान खट्टरको मुख्य भुमिका छ ।
 

प्रकाशित मिति: : 2020-09-14 08:46:16

प्रतिकृया दिनुहोस्