निषेधाज्ञामा सडकमा रोपिएका विरुवा सिंगार्दै पूर्वफिफा सहायक रेफ्री

अभयकुमार राई 

विराटनगरमा निषेधाज्ञाको समय ६२ वर्षीय मधुसुदन खनालको दैनिकी सडकमा रोपिएका विरुवा हुर्काउनेतर्फ केन्द्रित बन्दै गएको छ ।

महानगरपालिका वडा ३ का स्थानीय खनालले घर अघिको सडकमा महानगरले रोपेको विरुवालाई सुरक्षित रुपमा हुर्काउन उद्धत रहदै आएका छन्।

तिनपैनी पानीटंकीदेखि पुष्पलाल चौकसम्म महानगरको वडा नम्बर १ र ३ को सीमामा पर्ने करिब अढाई किलोमिटर सडकको बीचमा विरुवा लगाएर महानगरले नमूना सडकमा रुपमा चित्रण गरेको छ।

प्रकाशित मिति: : 2020-09-13 18:30:42

प्रतिकृया दिनुहोस्