अल विदा राष्ट्रकवि माधवप्रसाद घिमिरे! (भिडियाे)

शनि शाक्य

काठमाडौं

राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपतिस्थित आर्यघाटमा अन्त्येष्‍टि गरिएको छ। 

नेपाली सेनाका एक अधिकृतको नेतृत्वमा रहेको टुकडीले सम्मान गारदसहित उनको अन्त्येष्‍टि गरिएको हो। गत वर्ष शताब्दी वर्ष उमेर पूरा गरेका उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा आफ्नै निवास लैनचौरमा निधन भएको थियो।

प्रकाशित मिति: : 2020-08-19 12:33:51

प्रतिकृया दिनुहोस्