साहसी महिला मजदुर

सुशीला रेग्मी/रासस

पाल्पाको रामपुर नगरपालिकामा रहेको शहीद बहुमुखी क्याम्पसको भवन निर्माणमा पिल्लर राख्न काम गर्दै साहसी महिला मजदुर । यहाँका महिला पुरुषसरह नै घर तथा भवन निर्माणमा काम गर्दै आएका छन् । 

प्रकाशित मिति: : 2020-06-18 14:03:51

प्रतिकृया दिनुहोस्