ग्राहकको संख्याभन्दा गुणस्तरलाई प्राथमिकता दिन्छौं

बाह्रखरी

काठमाडौँ

मुलुक साढे दुईमहिनादेखि लकडाउनको अवस्थामा छ । यसको असर सबै क्षेत्रमा परेको छ । सूचना तथा सञ्चारको भरपर्दो स्रोत इन्टरनेट र टीभी सेवालाई कुनै अवरोधबिनै गुणस्तरीय तवरले चौबीसै घण्टा सञ्चालनमा ल्याउन यतिबेला निकै चुनौतीको विषय हो ।

सेवाको बढ्दो माग र लकडाउनमा सम्बोधन गर्न सक्नु अर्को चुनौती हो । यस्तो अवस्थामा इन्टरनेट र टीभी सेवालाई सुबिसु केवलले कसरी सँगसँगै अघि बढाउन सफल भएको छ त ? प्रस्तुत छ, बाह्रखरीका हिमाल पौडेलले सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउदसँग गरेको कुराकानीः

प्रकाशित मिति: : 2020-06-09 14:27:58

प्रतिकृया दिनुहोस्