एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिस्ट पार्टी नेकपाले एमसीसीबारे छलफल गर्न सचिवालय बैठक बोलाएको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बैठक बाेलाइएकाे प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

यसअघिको अघिल्लो शनिबार बसेको सचिवालय बैठकले अर्को बैठकमा पार्टीद्धारा गठित कार्यदलको प्रतिवेदनसहित एमसीसीबारे विस्तृत छलफल हुने बताइएकाे थियाे।  

नेकपामा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे विवाद छ। 

प्रकाशित मिति: : 2020-06-07 15:01:44

प्रतिकृया दिनुहोस्