काठमाडौं सडक बालबालिका मुक्त भएको छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले निरपेक्ष गरिबी कम भएको बताएका छन्। संसद्‍मा बजेट भाषण गर्दै उनले काठमाडौं सडक बालबालिका मुक्त भएको बताएका छन्। 

सबै नेपालीको जीवन रक्षा गर्ने, भविष्यप्रति आशा जगाउने र विकासलाई गतिशीलतामा लैजाने उद्देश्यले बजेट प्रस्तुत गरेको बताउँदै उनले चालु आर्थिक वर्षमा १२.९ प्रतिशतले निर्यातमा वृद्धि भएको बताएका छन् ।

प्रकाशित मिति: : 2020-05-28 16:20:26

प्रतिकृया दिनुहोस्