सुगौली सन्धि भएको अर्को वर्ष सन् १८१७ मा नै नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म आफ्नो अधिकार स्थापित गरेको दस्ताबेज पनि सुरक्षित छ ।
१. सुगौली सन्धि भएको अर्को वर्ष ४ फेब्रुअरी १८१७ मा इस्ट इन्डिया कम्पनी सरकारका कार्यबाहक चिफ सेक्रेटरी जे. आडमले काठमाडौंस्थित राजदूत एडबार्ड गार्डनरलाई लेखेको पत्र :