२०३ वर्षअघिको दस्ताबेज : अंग्रेज हाकिमलाई उनको सरकारको आदेश– कालापानी क्षेत्र नेपाललाई सरेन्डर गर्नू

पर्शुराम काफ्ले

प्रमाणले बलियो नेपालसँग दुई विकल्प छन्– भारतसँग वाक्युद्ध गरेर रमाउने वा राजनीतिक तहको कूटनीतिक वार्ता गरेर आफ्नो भूमि फिर्ता ल्याउने

सुगौली सन्धि भएको अर्को वर्ष सन् १८१७ मा नै नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासम्म आफ्नो अधिकार स्थापित गरेको दस्ताबेज पनि सुरक्षित छ । 

१. सुगौली सन्धि भएको अर्को वर्ष ४ फेब्रुअरी १८१७ मा इस्ट इन्डिया कम्पनी सरकारका कार्यबाहक चिफ सेक्रेटरी जे. आडमले काठमाडौंस्थित राजदूत एडबार्ड गार्डनरलाई लेखेको पत्र :

प्रकाशित मिति: : 2020-05-24 07:39:29

प्रतिकृया दिनुहोस्