काठमाडौं उपत्यकामा बिहीबार बिहान भूकम्पको धक्का गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान सवा ८ बजेतिर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो।
भूकम्प चार म्याग्निच्युड भन्दा सानो रहेकाे थियाे। भूकम्पकको धक्का भक्तपुरसहित आसपासका क्षेत्रमा महसुस भएको थियो।