भुँडी घटाउने चक्करमा नभुल्नुस् मुटुको धड्कन क्षमता

सेतोपाटी

काठमाडौँ

किरणकृष्ण श्रेष्ठ

मृत्यु अवश्यम्भावी सत्य हो, तर यसको खबर हामीलाई सधैं अप्रत्यासित र अप्रिय लाग्छ।

यो लकडाउन क्रममा मैले दुइटा मृत्युको खबर नजिकबाट सुनेँ।

पहिलो, एक मित्रको ९० वर्ष नाघेका र पनाति खेलाउन भ्याएका बुवाको। उहाँको मृत्युको खबरलाई परिवार र हामी साथीभाइ सबैले सहज र प्राकृतिक रूपमै स्वीकार्‍यौं।

दोस्रो, ५० वर्ष हाराहारीका एक व्यावसायिक र सामाजिक रूपमा सक्रिय व्यक्तिको, जसका छोराहरू स्कुल जाने उमेरका छन्। यो खबर सामाजिक सञ्जालमा फैलिएपछि धेरैको प्रतिक्रिया थियो- अप्रत्याशित!

प्रकाशित मिति: : 2020-04-26 08:11:46

प्रतिकृया दिनुहोस्