३० हजार र्‍यापिड टेस्ट किट पठाइयो

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशहरूमा थप ३० हजार र्‍यापिड डायग्नोस्टिक किट पठाइएको छ।

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सबै प्रदेशमा गरेर ३० हजार किट पठाइएको हो।

अहिलेसम्म ७५ जिल्लामा र्‍यापिड टेस्ट सुरु भइसकेको छ। अब सोलुखुम्बु र डोल्पामा मात्र र्‍यापिड टेस्ट सुरु हुन बाँकी छ ।
 

प्रकाशित मिति: : 2020-04-17 17:56:47

प्रतिकृया दिनुहोस्