नेकपाकै पूर्व स्वास्थ्य मन्त्री भन्छन् : कोरोनाका लागि सरकारको तयारी पुगेन, गति बढाउनपर्‍यो

पहिलोपोष्ट

काठमाडौँ

प्रकाश भण्डारी

झण्डै ७ हजार जनामा परीक्षण हुँदा नेपालमा १६ जनामा कोभिड-१९ को संक्रमण देखियो। नेपालभित्रै पनि यो संक्रमण सरेको (लोकल ट्रान्समिसन) भएको पुष्टि भइसकेको छ।

चीनबाट औषधि तथा उपकरण ल्याउने प्रकृया विवादित बनेर लम्बिएको छ। निजी अस्पतालले बिरामीको उपचार गर्न मानिरहेका छैनन्। संक्रमणले भोलि ठूलै महामारीको अवस्था ल्यायो भने के गर्ने? सरकारको तयारी फितलो छ। कसरी काम गरे कोरोनाको रोकथाम गर्न सकिन्छ?

२०७२ सालको भूकम्पको समयमा स्वास्थ्य मन्त्री रहेका खगराज अधिकारीलाई हामीले यिनै प्रसंगमा सोध्यौं - अहिलेको संकटमा सरकारको काम कस्तो लागिरहेको छ? अधिकारीसँगको कुराकानीको संक्षेप :

प्रकाशित मिति: : 2020-04-17 08:11:05

प्रतिकृया दिनुहोस्