कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेष्ट गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरसको र्‍यापिड टेष्ट गर्ने भएको छ ।

मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: : 2020-04-04 20:14:05

प्रतिकृया दिनुहोस्