‘नागरिकताको समस्या मधेसी अनुहार भएकाबाट मात्र छ भन्ने हामीमा भ्रम छ’

रातोपाटी


काठमाडौँ– सङ्घीय संसदको प्रतिनिधि सभामा ६ महिनादेखि बन्धक बनेको नागरिकता विधेयकका बारेमा केही दिनयता विवाद र बहस सुरु भएको छ।

खासगरी संसदमा विधेयक विचाराधीन रहेको अवस्था बीचमा नै गृहमन्त्रालयले नागरिकता वितरणका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गरेपछि यो विवादले झनै सघन रूप लिएको छ। महिला र पुरुषबीच समान नागरिकताको हक हुने वा नहुने ? नेपाली नागरिकसँग बिहे गरेर आएका विदेशी महिला वा पुरुषलाई कहिले र कसरी नागरिकता दिने वा नदिने?

आमाको नामबाट मात्रै सन्तानलाई नागरिकता दिने वा नदिने? र गैरआवासी नेपालीलाई कुन हैसियतको नागकिता दिने? जारी नागरिकता विधेयक माथिको बहसमा यी चारवटा मुख्य विषयमा देखिएको मत मतान्तर र समाधान के भन्ने सन्दर्भमा केन्द्रित रहेर नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य तथा कानुनविद् राधेश्याम अधिकारीसँग राटोपाटीका लागि लोकेन्द्र भट्टले कुराकानी गरेका छन्...

प्रकाशित मिति: : 2019-04-08 03:05:34

प्रतिकृया दिनुहोस्