बारामा यसरी आयो ‘अमेरिकी आँधी’ टोर्नाडो

बारा–पर्सामा गत आइतबार आएको आँधीले २८ जनाको ज्यान गयो भने छ सय बढी घाइते भए। धेरै जनधनको क्षति भयो। नेपालमा अहिलेसम्म यस्तो विनाशकारी आँधी आएको थाहा थिएन। त्यसैले धेरैमा यस्तो आँधी कसरी आयो भन्ने जिज्ञासा जाग्नु स्वाभाविक थियो।

प्रकाशित मिति: : 2019-04-07 08:01:46

प्रतिकृया दिनुहोस्