४ विदेशी मुलुकको मुद्रासहित एकै परिवारका ५ नेपाली विमानस्थलबाट पक्राउ

अनलाइनखबर

नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा विदेशी मुद्रासहित एकै परिवारका ५ जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकामध्ये २ नाबालक छन् ।

थाइ एयरबाट शुक्रबार दिउँसो १३ः४५ बजे बैंकक जान लागेका एकै परिवारका ५ नेपालीलाई ठूलो परिमाणको विदेशी मुद्रासहित नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति: : 2019-04-06 10:55:14

प्रतिकृया दिनुहोस्