बार एसोशिएसन चुनावमा अध्यक्षसहित प्रगतिशील समुहका २२ विजयी

नयाँ पत्रिका

नेपाल बार एसोशिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ ४ हजार २२ मत ल्याएर विजयी भएका छन् । बिहीबार सम्पन्न मतगणानामा श्रेष्ठले लोकतान्त्रिक समूहका सुनीलकुमार पोखरललाई एक सय ४९ मत अन्तरले पराजित गरेका हुन् । पोखरेलले तीन हजार आठ सय ७३ मत ल्याएका थिए ।

प्रकाशित मिति: : 2019-04-04 20:13:16

प्रतिकृया दिनुहोस्