'भीआइपीको आगमनले उद्दार र राहतको काम प्रभावित, सुरक्षा व्यवस्थापनकै झमेला'

पहिलोपोस्ट

आइतबार साँझको हावाहुरी र असिनाले बारा र पर्सा जिल्लाका विभिन्न गाउँ प्रभावित भए। २८ जनाको मृत्यु भइसकेको छ भने केही घाइतेको अवस्था गम्भीर छ।

आइतबार साँझ प्रभावित क्षेत्रका पीडित खुला आकाशमुनि भोकै बस्न बाध्य भएका थिए। आइतबार राति नै केही शव निकालिए भने केही घाइतेलाई उपचारका लागि पठाइयो।

सोमबार बिहानदेखि सुरक्षा संयन्त्रको बाक्लो उपस्थिति भयो। घर भत्केर पुरिएका शवहरु निकाल्ने काम सुरक्षाकर्मीले गरेका थिए। सोमबार प्रभावितहरूको व्यवस्थापनमा सक्रिय थिए सुरक्षाकर्मी। आफ्नै ढंगले काममा खटिएका थिए।

प्रकाशित मिति: : 2019-04-04 12:02:54

प्रतिकृया दिनुहोस्