प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए बालुवाटार ?

२१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सातवटै प्रदेशका मुख्यमन्त्रीहरुको संयुक्त बैठक बसिरहेको छ । बैठक प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी छ ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

प्रकाशित मिति: : 2019-04-04 09:47:42

प्रतिकृया दिनुहोस्