अन्नपूर्ण पोष्ट
कोरोना भाइरसको संक्रमण विश्वभरी भयानक त्रास बनेर फैलिरहेको छ। सारा संसार कोरानाको कहरले भयभित छ। दिनहुँ हजारौँ नयाँ संक्रमितको संख्या थपिएको छ।
भाइरस संक्रमित भएका कतिले ज्यान गुमाए भने कयौं फेरि निको भएर घर फर्किसकेका छन् । गत वर्षको अन्त्यमा चीनको वुहान सहरबाट फैलिएको उक्त भाइरसले विश्वभरी कयौं मानिसको ज्यान लिएको छ। भाइरस विरुद्ध दिनरात लडिरहेका चिकित्सकका अनुसार कोरोना भाइरसले प्रायस् उमेर काटिसकेका मानिसलाई छिटो असर गर्छ। सुरुमा सामान्य ज्वरो तथा रुघाखोकीबाट सुरु हुने भनिएको यो भाइरस वास्तवमा कसरी सर्छ भन्ने विषयमा अहिले पनि अनुसन्धान भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया