प्रदेश २ को मन्त्रिपरिषद् बैठक सकियो, उद्धार राहतका लागि ५ सदस्यीय कमिटी गठन

बारा र पर्सामा आएको हावाहुरीका कारण भएको क्षतिको राहत वितरण तथा उद्धारका लागि प्रदेश २ सरकारले ५ सदस्यीय कमिटी गठन गरेको छ।

भर्खरै सकिएको मन्त्रिपरिषद्को निर्णयको जानकारी दिँदै प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदीले उाद्धार र राहतका लागि उच्चस्तरीय कमिटी गठन गरेको बताए। आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा ५ सदस्य टोली छन्।

प्रकाशित मिति: : 2019-04-01 09:26:15

प्रतिकृया दिनुहोस्