गुट भेलामा नेता पौडेलको 'ब्रिफिङ' : सभापतिले जे मन लाग्यो, त्यही गर्नुभयो

सभापतिको कदमविरुद्ध लड्ने बेला भयो : केसी

थाहा खबर

काठमाडौं

‘हामी अरु कुरामा अलमलिने होइन, महाधिवेशनको तयारी गरौँ भनिरहेका छौँ,’ पौडेलले भने, ‘तर, सभापतिज्यूले विभाग गठन गरौँ भनेर मनोनित गर्नुभयो। पार्टीको चुनाव नहोस् भन्‍ने, भ्रातृ संस्थाको पनि हुन नदिने आफैं सभापति भइराख्‍ने योजना उहाँको छ।’
 

प्रकाशित मिति: : 2020-03-05 03:20:44

प्रतिकृया दिनुहोस्