भारतीय जनता पार्टी (भाजपा) सँगको करिव तीन दशक पुरानो सम्बन्ध तोडेका चर्चित कलाकार शत्रुघन सिन्हाले राम नवमीको अवसर पारेर दुई सातापछिमात्रै भारतीय कांग्रेस प्रवेश गर्ने बताएका छन् ।