प्रिमियम लिन्छन् तर भुक्तानी गर्न मान्दैनन् इन्स्योरेन्स कम्पनी

डेढ करोडको इन्स्योरेन्स तर १६ लाख लिन सगरमाथा इन्स्योरेन्सको ‘बार्गेनिङ’

रातोपाटी

काठमाडौं

२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्प गयो र पार्क भ्यु होराइजन अपार्टमेन्ट बस्नका लागि अयोग्य बनिदियो । भूकम्पले अपार्टमेन्ट नढलेको भए पनि सरकारी संयन्त्रले नै उक्त अपार्टमेन्ट बस्नका लागि अयोग्य रहेको भन्दै रातो स्टिकर टाँसिदियो ।

प्रकाशित मिति: : 2020-03-02 06:41:34

प्रतिकृया दिनुहोस्