काठमाडौं महानगरपालिकाले राजधानीका ६९ वटा ठाउँमा 'स्मार्ट' शौचालय बनाउने भएको छ।
विभिन्न ठाउँमा सार्वजनिक शौचालयको माग आएपछि भएका पुराना व्यवस्थित गर्नुका साथै थप नयाँ बनाउन लागेको महानगरपालिकाले जनाएको छ।