रोहेज खतिवडा
गएको रातको महाशिवरात्रिको तामझाम काठमाडौंमा आज बाँकी नै छ।शिवभक्तका लागि यो सबैभन्दा ठूलो दिन हो, शिवको उत्पत्ति दिवस अर्थात् जन्मदिन। पौराणिक कथाअनुसार यही दिन शिव अनन्तलिंगेश्वर स्वरूपमा प्रकट भएका थिए।को ठूलो भन्ने विवादमा अल्झिएका ब्रह्मा र विष्णु उनको अनन्त लिंगको उद्गम र अन्त्य खोज्न दुईतिर लागे पनि भेट्न सकेनन्।हैरान भएर फर्किएका ब्रह्मा र विष्णुलाई शिवले आफ्नो स्वरूपको दर्शन दिए।यसै दिन पहिलो पटक शिव प्रकट भएको मानिन्छ।तर, शिवलाई उत्पत्ति र मृत्युभन्दा माथिका ईश्वरका रूपमा पुराणमा चर्चा गरिएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया