चर्को बोलीमा बित्यो प्रम ओलीका दुई वर्ष : चिप्लेकिराको गतिमा योजना, विवादै विवादमा विधेयक

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आज दुई वर्ष पूरा पुगेको छ। २०७४ फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हालेका ओलीले आफ्नो सरकारले दुई वर्ष पूरा गरेकोमा आजै संसदमा सम्बोधन गर्दैछन्।

प्रधानमन्त्री ओलीले प्राय कार्यक्रमहरु भन्ने गरेका छन्- सरकारका कामको प्रभावकारी चर्चा भएन। सरकारले गरेका कामको प्रचार गर्न उनले कार्यकर्तालाई निर्देशन पनि दिँदै आएका छन्- अरिङ्गाल बनेर आक्रमक हुन भन्दै। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले माघ १५ देखि १९ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकमा सरकारका प्रगतिको फेरिहस्त सुनाएका थिए। भ्रष्टाचार घटेकोदेखि नेपालले खुशीको सूचकांकमा प्रगति गरेकोसम्म सुनाउन भ्याए उनले।

प्रकाशित मिति: : 2020-02-16 00:05:56

प्रतिकृया दिनुहोस्