सञ्चार उद्यमी जमिम शाह हत्याको १० वर्ष : प्रमुख योजनाकार र सुटर अझै फरार

नवराज मैनाली

काठमाडाैं

२४ माघ २०६६ मा उपराष्ट्रपति परमानन्द झाको शीतलनिवासमा शपथग्रहणको कार्यक्रम थियो । देशका उच्चपदस्थ व्यक्तिहरू शीतलनिवासमा भएकाले त्यस दिन लाजिम्पाट, महाराजगन्ज क्षेत्रमा प्रहरीले सुरक्षा सतर्कता बढाएको थियो । तर, त्यही दिन एउटा घटनाले देशको सुरक्षा संयन्त्र कति कमजोर छ भन्ने उदांगो बनाइदियो । एक भारतीय समूहले लाजिम्पाटको फ्रान्सेली दूतावासअगाडि सडकमा सञ्चार उद्यमी जमिम शाहमाथि गोली हानी हत्या गर्‍यो ।  

प्रकाशित मिति: : 2020-02-08 00:22:24

प्रतिकृया दिनुहोस्