'सकिन्छ आफ्नै टाउकोमा आगो लगाउनुहोस्, नभए कार्यकर्ताले लगाउँछन्'

नेपाल लाइभ

काठमाडौँ

२० महिनापछि बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक सकिए पनि त्यसका तरंग अझै बाँकी छन्। पार्टीभित्रको गुटबन्दी, निर्वाचन प्रणाली, सरकारका कामकारबाही जनअपेक्षाअनुसार नभएकालगायतका विषयबारे अहिले बहसका विषय बनेका छन्।

दोस्रो केन्द्रीय कमिटी पूर्ण बैठकमा उठेका यिनै विषयमा केन्द्रित भएर नेकपा केन्द्रीय कमिटी सदस्य हिमाल शर्मासँग नेपाल लाइभकी पुष्पा केसीले गरेको कुराकानीको सम्पादित अंश:

प्रकाशित मिति: : 2020-02-06 06:46:56

प्रतिकृया दिनुहोस्