पाँच वर्ष अघि इबोला फैलिँदा अफ्रिकाबाट फर्किएकालाई राखिएको थियो टोखामा, चीनबाट फर्कनेलाई चाहिँ कुन ठाउँ?

विधुर ढकाल

काठमाडौं

पाँच वर्षअघि पश्चिम अफ्रिकी मुलुकहरुमा फैलिएको इबोला भाइरसले नेपालीलाई पनि प्रभावित पार्‍यो। संयुक्त राष्ट्रसंघीय शान्ति सेनाका लागि खटिएका नेपाली सुरक्षाकर्मीहरु नेपाल फिर्ता ल्याइए। २०७१ साल असोज २९ गते र कार्तिक १२ गते नेपाल भित्रिएका शान्ति सेनामा खटिएकाहरुलाई नेपाली सेनाले टोखामा राख्यो - आइसोलेसनमा।

प्रकाशित मिति: : 2020-02-04 01:03:55

प्रतिकृया दिनुहोस्