अफ्रिकन फुटबलरको लिग यात्रा : केले तान्छ नेपालसम्म?

एडिलेजा सोमिडे आफ्नो उमेर २८ वर्षको बताउँछन्। अनि घर चाहिँ नाइजेरिया। जारी शहीद स्मारक 'ए' डिभिजन लिगमा एडिलेजाको खातामा तीन गोल छ। आकाशे मार्गको सोझो रेखामात्रै मापन गर्ने हो भने सोमिडेको देश र नेपालबीचको दुरी त्यस्तै ८ हजार १ सय ६ किलोमिटर हो। यति टाढाबाट फरक वातावरणमा फुटबल खेलिरहेका उनको नेपाल आएपछि जीवनयापन नै फरक भएको छ।

प्रकाशित मिति: : 2020-02-03 00:49:28

प्रतिकृया दिनुहोस्