पेरिटोनाइटिस्टले पार्ने आपत

गत मंसिरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेरिटोनाइटिस्ट भएको थियो। महारागञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० दिनसम्म राखेर उनको उपचार भएको थियो।  प्रधानमन्त्री ओली यो समस्याबाट पूर्णरूपमा मुक्त भइसकेका छन्।

पेरिटोनाइटिस्टको खतरा र यसको उपचारमा केन्द्रित रहेर हामीले त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन तथा ग्यास्ट्रोइन्टेसटाइनल प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीसँग कुराकानी गरेका छौं। डा भण्डारीले प्रधानमन्त्री ओलीको उपचारको नेतृत्व समेत गरेका थिए।

प्रकाशित मिति: : 2020-02-01 23:46:57

प्रतिकृया दिनुहोस्